Mobile repairing trail app भनेको Mobile reparing Pro version को Trail app हो । जसबाट तपाईले Mobile reparing Pro app कस्तो छ भनेर बुझिन सक्नुहुन्छ ।
हो App मा मात्र केही Part मात्र Open गरिएको छ । सबै Topic open गर्न Mobile reparing Pro app नै चाहिन्छ ।
यो Application मा तपाईले के के Topic रैछन् भन्ने जान्न सक्नुहुन्छ । तर पुरै पढ्न भने Mobile repairing App को Pro Version नै किन् सक्नु हुन्छ । Mobile repairing trail app बाट के मा पैसा(Money) हाल्दै छु भन्ने थाहा पाउन सक्नु हुन्छ ।
Mobile repairing app मा हामीले यसरी नै Nepali वा English मा clear हुने गरी र सबै English वा Nepali medium को बच्चाले, बुझने गरि लेखिएको छ । जसकारणले गर्दा ढुक्क सङ्ग किन्न सक्नुहुन्छ !
Comments will not be approved to be posted if they are SPAM, abusive, off-topic, use profanity, contain a personal attack, or promote hate of any kind.